हाम्रो बिमा प्याकेजले तपाईंंलाई कुनै पनि अप्रत्याशित घटनाहरुबाट सुरक्षित राखी पूर्ण रुपमा शान्त मनोस्थिती प्रदान गर्दछ।
आजको विद्यार्थीहरुको लागि तयार गरिएको विशेषता सहित नबिल विद्यार्थी बचतले तपाईंलाई उज्जवल शिक्षाको मार्ग प्रशस्त गर्नको लागि सहयोग गर्दछ।
नबिल बैंकले ग्राहकको लगानी आवश्यकतालाई व्यवस्थापन गर्न यो बचत सुविधा उपलब्ध गराएको छ ।
Nabil Video KYC is a smart and hassle-free way to complete KYC for your account without having to visit the Bank.
हाम्रो नारी बचत खाताले विद्यार्थी, पेशाकर्मी तथा गृहिणी सबैको चाहना पूरा गर्नका निम्ती बचत, लगानी र जीवन निर्वाहको आवश्यकतालाई व्यवस्थापन गर्न सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउादछ ।
नबिलनेट, इन्टरनेट बैंकिंग सेवाका साथ अब आफ्नो बैंकबाट तपाइँ केवल एक क्लिकमात्रै टाढा हुनुहुन्छ ।
एनी ब्रान्च बैंकिङ सर्भिस द्वारा नबिल बैंकको कुनै पनि नेटवर्क मार्फत सरल र सहज रुपमा बैंकिङ कारोबार गर्न सकिन्छ।
स्ट्यान्ड-ईन निर्देशन विभिन्न खाताहरूमा फन्ड ट्रान्सफरको प्रबन्ध (व्यवस्था) गर्ने एक स्मार्ट र स्वचालित विधि हो।
विविध प्रकारका खेतीपाती र कृषि उद्यमहरूमा संलग्न साना किसान / इकाई / कृषकहरुको लागि यस कर्जाले एक विविधतायुक्त र झझंटमुक्त सुविधा प्रदान गर्दछ ।
हस्तकलाको उत्पादन नेपालमा युगै पुरानो एक अभ्यास हो र निर्यात बजारमा यसको राम्रो मान्यता छ ।
नबिल बैंकले नेपालका अर्धशहरी र ग्रामीण क्षेत्रहरुमा कर्जाको सहज पहुँच नभएका लघु उद्यमी र व्यक्तिहरुलाई लक्षित गरी प्रत्यक्ष साना तथा लघु उद्यमहरू देशभित्र आर्थिक वृद्धि र रोजगारीका लागि महत्वपूर्ण योगदानकर्ता हुन्।
खेतिपाती वा कृषी सम्बन्धित उद्यममा संलग्न साना किसान / इकाई/ कृषकहरूलाई सजिलो र झंझटमुक्त कर्जा सुविधामार्फत वित्तीय सहयोग ।

यो ठूला व्यवसायिक संस्थाहरुसँग कारोबार गर्ने वितरक, थोक बिक्रेता, बिक्रेता, खुद्रा विक्रेता र आपूर्तिकर्ताहरुका लागि निश्चित चालु पुँजी व्यवस्थापन गर्ने वित्तीय संयन्त्र हो।
नबिल सजिलो कर्जा बढ्दो साना तथा मझौला उद्यम व्यवसायको लागी उनीहरुको वित्तीय आवश्यकता पूरा गर्ने एक सजिलो, सुविधाजनक, र झंझटमुक्त कर्जा हो।
नबिल सजिलो एक्सप्रेस कर्जा एक द्रुत र सजिलो लागानी समाधान हो।

नेपाल सरकारको निर्देशनमा कपडा उद्योगलाई प्रोत्साहित गर्न नबिल बैंकले तपाईको कपडा उत्पादन व्यवसायका लागि ब्याज अनुदान सहित सहज कर्जा प्रदान गरिरहेको छ ।
नबिल नारी कर्जा व्यवसाय प्रबर्धन गर्न इच्छुक महिला उद्यमीहरूका लागि आकर्षक कर्जा हो ।

Nabil Dhukka Bachat Khata offers insurance benefits that fulfils all the health related requirements of our valued customers.
नबिल प्रोफेसनल कर्जाले तपाईंलाई योजनाबद्ध वा अनियोजित खर्चहरू पूरा गर्न मद्दत गर्दछ।

Nabil Smart Nari Ghar Karja is a specialized home loan designed exclusively for women, empowering them to own, build, or renovate property with flexible repayment options and attractive benefits. Celebrating Nabil Bank’s 41st anniversary, this scheme promotes financial independence and inclusion, offering tailored EMI plans, discounted partner services, and lifetime free credit cards, making homeownership more accessible and rewarding for women across Nepal.
नयाँ गाडी चढ्ने तपाइँको सपना साकार पार्न नबिल बैंकले ल्याएको छ सवारीसाधन कर्जा । सरल र सहज कर्जा प्रक्रियाद्वारा सवारी कर्जा लिई नयाँ गाडीमा घुम्ने सपनालाई मूर्त रुप दिनुहोस् ।

Nabil Dhukka Ghar Karja provides you with the benefit of a fixed interest rate, eliminating concerns about fluctuating rates and EMIs. This unique facility is designed to swiftly and seamlessly fulfill your dream of homeownership.
धितोपत्र बजारलाई अर्थतन्त्रको पूँजी बजारको महत्वपूर्ण अंग मानिन्छ र यसलाई सहजीकरण गर्न बैंकको पक्षमा अभौतिकीकरण गरिएका शेयरका आधारमा हाम्रा आदरणीय ग्राहकवर्गलाई नबिल शेयर कर्जा (एनएसएल) उपलब्ध गराइन्छ ।

Nabil Dhukka Sun Kharid Karja is a convenient gold loan facility designed to help you purchase gold jewelry through Nabil Bank’s network of registered jeweler merchants. With financing of up to 70% of the jewelry’s value, you can own the gold you desire while paying in affordable EMIs. The purchased gold is held as collateral and will be returned upon full repayment of the loan. Enjoy flexible repayment options with loan amounts up to NPR 1 million and tenures of up to 10 years.

Affordable Housing Loan Scheme is a new initiative designed to make home ownership more accessible to all ndividuals and families

Nabil Instant Gold Loan is a financing solution that allows customers to leverage the gold to manage immediate financial needs.
नेपाल राष्ट्र बैंकको निर्देशिकाको सीमा भित्र रही जग्गा र भवनको धितोमा अधिविकर्ष सीमा सुविधा उपलब्ध गराइन्छ ।
नबिल आवास कर्जाले तपाइँको आफ्नो घर बनाउने र आफ्नै घरमा सर्ने सपना छिटो र सजिलै साकार पार्नेछ ।
तपाइँको आर्थिक आवश्यकता पूरा गर्न सजिलो कर्जा खोजिरहनु भएको छ ? आफ्नो सपना साकार पार्न अब पर्खिरहनु पर्दैन ।
कर्पोरेट स्टाफ बचत खाता संस्थागत कर्मचारीहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्न ल्याइएको कर्मचारी तलब खाता हो।
नबिल निवृत्त कोष सहभागी संस्थाको लाभार्थी प्राकृतिक व्यक्ती वा निजहरुको आश्रितहरुलाई कोषबाट निवृत्तिवरण भुक्तानी दिने र त्यस्तो फन्ड लगानी गर्ने उदेश्यको लागि निवृत्तिवरण योगदान फन्ड स्वीकार गर्ने एक मात्र प्रायोजनको लागि स्थापित आन्तरिक राजस्व विभागद्धारा अनुमोदित निवृत्ति कोष हो।

Nabil Gold Savings Account offers you the highest interest rate with top-notch features to provide a premium account experience.
बचत खाताको आवश्यक विशेषताहरु सहित नबिल लोक बचतले तपाईंलाई उत्तम भविष्यको लागि बचतको यात्रा सुरुवात गर्न सहयोग गर्छ।
हाम्रो नारी बचत खाताले विद्यार्थी, पेशाकर्मी तथा गृहिणी सबैको चाहना पूरा गर्नका निम्ती बचत, लगानी र जीवन निर्वाहको आवश्यकतालाई व्यवस्थापन गर्न सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउादछ ।
Account holders of Nabil Bank are absolved of all medical expenses incurred due to injury or death in case of any mishappenings.

प्रिमियम नारी बचत खाताले वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकता पूर्तिका लागि पर्याप्त बैंकिङ्ग समाधान प्रस्तुत गर्दछ ।

हाम्रो ग्राहक महानुभावहरूको सम्पूर्ण आवश्यकतालाई ध्यानमा राखी नबिल ढुक्क बचत खाता प्रस्तुत गरिएको हो।
.png)
Nabil Bank offers apex scheme under salary portfolio with highest interest rate.
नबिल Gen-N बचत खाता नयाँ प्रविधिमा रमाउनेहरुको लागि सर्वोत्तम प्रतिबिम्ब हो जसले बैंकिङ सेवाको सहजिकरण र कारोबारलाइ धेरै हदसम्म छिटो बनाउँछ।

Nabil Gen Alpha Account is designed to for younger population of the country who are below the age of 18 years. This scheme is bundled with an array of digital features to provide complete digital account to this target segment. Customized App having features of point scoring with unique parental control has also been design with this scheme.
नेपालका सबै नागरिकका लागि बैंक खाता भन्ने नेपाल सरकारको उद्देश्य प्राप्तिका लागि बैंक सुविधा नपाएको जनसंख्याका लागि विशेष रुपमा ल्यायिएको खाता ।
.jpg)
This account has been developed for safe landing of Non Resident Nepalese (NRN) hard earning to best return in their own nation.
आजको विद्यार्थीहरुको लागि तयार गरिएको विशेषता सहित नबिल विद्यार्थी बचतले तपाईंलाई उज्जवल शिक्षाको मार्ग प्रशस्त गर्नको लागि सहयोग गर्दछ।
बाल बचत एउटा यस्तो बचत खाता हो जसले बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्नुका साथै उनीहरुलाई बचतको महत्वबारे ज्ञान प्रधान पनि गर्दछ।
Nabil Premium Remittance Account is a specific premium product offered to individuals who are engaged in foreign employment .This scheme aspires the migrant workers to remit their money to Nepal through formal banking channel.

Nabil USD Elite Savings Account is a account for expatriates, diplomats, and development professionals in Nepal, offering a secure and convenient way to manage foreign currency earnings.

Nabil Karmashil Bachat Khata is introduced to facilitate the easy circulation of savings of employed person inside and outside of the country .

Nabil USD Savings is a savings product that are targeted to all individuals having foreign income.

Nabil USD Special Savings Account is a savings product that targeted to individuals having FCY income source and are eligible for maintaining FCY accounts.
नबिल बचत योजना प्रिमियम तहको निक्षेप योजना हो जसमा विभिन्न सहुलियत र थप सुविधाहरु समावेश गरिएको छ ।
नबिल बैंकले व्यक्तिगत ग्राहकवर्गको बैंकिङ्ग तथा बचत आवश्यकता पूर्ति गर्नका लागि मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सुविधाका साथ सामान्य बचत खाता उपलब्ध गराएको छ ।
नबिल प्रिमियम पेरोल बचत कर्मचारीहरुको वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकताहरुलाई सहज बनाउन सम्पूर्ण बैंकिङ्ग समाधान प्रदान गर्न विशेष रुपमा ल्यायिएको विशिष्ट बचत योजना हो ।
जीवनको यस नया चरणमा तपाइँलाई सहयोग गर्न यो बचत खाता ल्याइएको हो ।
Nabil Video KYC is a smart and hassle-free way to complete KYC for your account without having to visit the Bank.
नबिल शेयरहोल्डरहरुको लागि विशेष खाता
नबिल शेयरहोल्डर बचत खाता विशेष रुपमा हाम्रा शेयरहोल्डरहरुको लागि निजहरुलाई बैंक खातामा उत्तम मध्येको उत्तम विशेषता सहित तयार गरिएको हो।

नबिल दिगो बचत खाता एक नौलो र प्रभावकारी किसिमको बचत खाता हो जसले वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वमा साझा चासो भएका विविध व्यक्तिहरू र संस्थाहरूलाई लक्षित गरिएको छ।
Nabil Bank Export services provide efficient and secured services for your export business.
नबिल बैंकको व्यापार सेवाले तपाईंको आयात व्यवसायको लागि पूर्ण - 360० डिग्री बिजनेस बैंकिङ सुविधा प्रदान गर्दछ।
व्यवसायहरूले प्रतिस्पर्धी रहनको समय समयमा आधुनिक प्रविधि र सेवाहरूको साथ आफ्नो व्यवसाय अपग्रेड स्तरोन्नति गर्न र ग्राहक / कर्मचारी / स्टेकहोल्डरहरूलाई उत्तम अनुभव प्रदान गर्न आवश्यक छ।

हाम्रा विभिन्न प्रकारका बिमा सेवाले तपाईंको संस्था, कर्मचारी र सम्पत्तिहरूलार्ई सम्भावित जोखिमहरूबाट सुरक्षा प्रदान गर्दछ। प्रमुख बिमा कम्पनीहरूसँगको सहकार्यमा, नबिल बैंकले विभिन्न जोखिमहरूबाट २४- घण्टे सुरक्षा प्रदान गर्दछ।
प्रत्येक वञ्चित जात / समुदाय / सीमान्तकृत नेपाली समुदायलार्इ उज्जवल भविष्य खोज्ने अधिकार छ।

उच्च तथा प्राविधीक-व्यावसायिक शिक्षा कर्जा खाँचोमा परेका विद्यार्थीहरुलाई निजहरुको उच्च शिक्षा हासिल गर्न सहयोग गर्न ल्यार्इएको हो ।
कुल जनसंख्याको ६६% प्रत्यक्ष रूपमा कृषि र पशुपंक्षी खेतीमा संलग्न छन् ।
मेहनती युवाहरूले विदेशी भूमिमा आफ्नो रोजगारको समयमा धेरै मूल्यवान ज्ञान र सीप प्राप्त गरेका हुन्छन्।
युवाहरू कुनै पनि राष्ट्रको अर्थतन्त्रको सशक्त शक्ति हुन्।
माहा भूकम्पले सबै नेपालीलाई हल्लायो तर हाम्रो दृढ संकल्पलाइ हल्लाउन सकेन, हाम्रा घरहरू गिरे तर फेरि उठ्ने हाम्रो आत्मविश्वास गिरेन ।
कुनै पनि देशको आर्थिक विकासका लागि महिला सशक्तिकरण कुन्जी हो ।
आर्थिक सहयोगको अभावका कारण हाम्रो युवाको लाखौं सपनाहरु पुरा हुँदैनन् ।
सीप विकास तालिममा पहुँचले देशलाई दक्ष जनशक्तिले सुसज्जित पार्नेछ जो देशभित्रै राजस्व उत्पन्न गर्न र अझ राम्रो भविष्य निर्माण गर्न सक्षम र इच्छुक छन् ।

कपडा उद्योग कर्जा भनेको साना टेक्सटाईल उद्योगले उनीहरूको परिचालन आवश्यकता पुरा गरोस् भनी वा नयाँ स्थापना गरोस् भनी लक्षित गरिएको वित्तीय सहयोग हो।
नबिल स्थिर पुँजी कर्जाका साथ व्यवसायहरूले थप कामहरू विस्तार गर्न, पुँजीगत खर्च, सम्पत्ति खरीद, खोज र विकास र अन्य धेरै कामहरू गर्न सक्दछन्।
नबिल विस्तृत परियोजना कर्जा फन्डेड र नन्-फन्डेड कर्जा सुविधाहरुको एक निजीकृत (customized), अनि लचिलो मोरेटोरियम (moratorium) र पुन: भुक्तानी (repayment) सुविधा भएको कर्जा हो।
Nabil Udhyamshil Karja is a quick, easy, convenient, and hassle-free loan product targeted for the promotion of Small and medium size Enterprises/Startups.
Nabil Kisan Karja is a loan product specially-designed for the farmers of the country. Through Nabil Kisan Karja, we seek to address the financial requirements of the smallholder farmers and agricultural entrepreneurs and startups.
नबिल क्यूमुलेटिभ फिक्स्ड डिपोजिट (CFD) निक्षेपकर्ताहरुका लागि अवधि समाप्त नहुन्जेल त्रैमासिक रुपमा उच्च व्याज आर्जन हुने गरी निक्षेप संचय हुँदै जाने गरी धेरै पटक निक्षेप राख्न पाइने सुविधाजनक र सहज व्यवस्था भएको विशेष प्रकारको मुद्दती निक्षेप हो ।
नबिल स्मार्ट बैंकको साथमा सबैभन्दा सहज, छिटो र बैंकिङको सबैभन्दा सुरक्षित रुपको अनुभव गर्नुहोस्।
Nabil Remittance Fixed Deposit Account is a product designed to cater the needs of our customer who are in foreign employment .This scheme serves our customer to deposit their earning safely and formally yeilding higher interest rate.
पैसाको सहज र सुविधाजनक स्थानान्तरणलाई सुविधाजनक बनाउनको लागि, वेस्टर्न यूनियन, नविल बैंक लिमिटेड र eSewa प्रा. लि.ले नेपालमा वेस्टर्न यूनियनका ग्राहकहरुका लागि "मोबाइल मनी ट्रान्सफर" (MMT) सेवा सुरु गरेको छ।
अब वेसटर्न युनियन- खाता भुक्तानी संजाल (WU APN)बाट नेपालमा भएको बैंक खातामा प्रत्यक्ष रुपमा पैसा पठाउनुहोस् ।
मनी ट्रान्सफरको क्षेत्रमा सबैभन्दा विश्वास गरिएको नाम। विश्वका २००+ देशहरुमा उपस्थिति रहि वेस्टर्न युनियनले आफ्नो आधुनिक प्रविधि र सुरक्षित प्रकियाको माध्यमबाट पैसा ट्रान्सफर गर्न सहज पारेको छ।


Introducing the "No Cost EMI on Daraz" – a revolutionary shopping experience that combines the joy of acquiring your favorite products with the convenience of interest-free installments. Now available exclusively for Nabil Bank Domestic Credit Cardholders, this unique offering allows you to indulge in a seamless and affordable shopping journey.

Experience the convenience of Apple's Buy Now, Pay Later (BNPL) scheme, designed to make your purchases more manageable. With Apple BNPL, you can split your payments into easy, interest-free installments, giving you the flexibility to enjoy your favorite Apple products without the immediate financial burden.
of] d'4tL lgIf]k -lkmS;8 l8kf]lh6_ / qm]l86 sf8{sf] cb\e"t ljif]ztf ;lxtsf] ;'ljwf /x]sf] / o;df u|fxsn] cfkm"n] rfx]sf] a:t'sf] dhf ln+b} d'2tL lgIf]kdf !!=)#Ü sf b/n] nf]enfUbf] Aofh ;d]t cfh{g ug{ ;Sg]5g\ . k|of]ustf{n] of] sf8{ lkcf]P; jf Pl6Pddf cfkm\gf] ;xhtf cg';f/ k|of]u ug{ ;Sg]5g\. o;sf ;fy} dfl;s ls:tfdf ;fOsn, uxgf, df]afOn kmf]g / Nofk6k h:tf a:t'x? v/Lb ug{sf nflu ;d]t sf8{sf] k|of]u ug{ ;lsg]5 .
साना तथा मझौला कर्जाले साना तथा मझौला उद्यमहरूलाई उनीहरूको व्यवसायिक खर्चहरू पुर्ति गर्न मद्दत गर्दछ ।
भौतिक पूर्वाधार वा ठूला निर्माण परियोजनाहरूको विकासले राष्ट्रिय स्तरमा ठूलो प्रभाव पार्छ र यसको सफल समापनका लागि रणनीतिक वित्तीय व्यवस्थापन आवश्यक पर्दछ।
जमानतपत्र ( बैंक ग्यारेन्टी ) र Standby प्रतितपत्रहरू निर्माण व्यवसाय, आयातनिर्यात मालसामान भुक्तानी सेवा र व्यापार जस्ता व्यवसायमा प्रयोग हुने महत्वपूर्ण बैकिङ्ग सेवा हो ।
नबिल अधिविकर्ष कर्जाले तपाईंंको व्यवसायलाई निर्वाध रुपमा वित्तीय कार्यहरू संचालनका लागि अतिरिक्त कार्यशील पूँजीको सुविधा प्रदान गर्दछ।
नबिल बैंकले तपाईंको व्यापारको लागि आवश्यक पर्ने कच्चा पदार्थ, तयारी वस्तुको आयातका लागि आवश्यक पर्ने ऋण सुविधा प्रदान गर्दछ।
व्यक्तिगत व्यवसायहरूका विभिन्न वित्तीय आवश्यकताहरू हुन्छन् जसले दैनिक कार्यको लागि विभिन्न चालु पुँजी आवश्यकताको माग गर्दछ।
.jpg)
Nabil Bank has partnered with Convera, UK for processing international education related payment from Nepal to various colleges and education institutions associated with Convera all across the world.
Nabil Bank is the partnered with Western Union Money Transfer for Nepal since the last 2 decades.
यस खातामा तपाईंको व्यवसायको लागि समय साप आधुनिक बैंकिङ सुविधाहरू समाबेस गरिएको छ ।
निस्क्रिय कोषलाई विभिन्न अबधिको मुद्दती सुबिधा र सो अनुसारको ब्याजदरको आधारमा अधिक आय आर्जन ।
निष्क्रिय कोषको कारणले भएको अधिक तरलताबाट आय वृद्धि गर्न दक्ष व्यवस्थापनको आवश्यक पर्दछ।
थप ब्याजको साथ बचत खाता खोलेर आफ्ना कोषहरू प्रबन्ध गर्नुहोस् ।
हामी नेपालमा संलग्न अन्तर्राष्ट्रिय व्यवसायहरुलाई विश्वभर फैलिएका हाम्रा साझेदार बैंकहरुमार्फत काउन्टर जमानत, स्ट्यान्डबाइ LC (SBLC) जस्ता सीमापार व्यापार वित्त सेवा / सुविधा प्रदान गरी उक्त व्यवसायहरुको अन्तर्राष्ट्रिय व्यापार वित्त आवश्यकतालाई सहयोग पुर्याउँछौं।
एसियाली विकास बैंक द्वारा आर्थिक वर्ष २०२० का लागि नेपालमा अग्रणी पार्टनर बैंक
ब्याज सहित व्यक्तिगत निष्कृय रकमलाई चल्ती र बचत खाताको सम्मिश्रण भएको खातामा व्यवस्थापन गर्नुहोस् ।

तपाईंले आफ्नो परिवारलाई खुशी र भविष्यमा सुरक्षित राख्न गर्नुहुने सम्पुर्ण कठिनाइहरूको विरूद्ध कडा मेहनत गर्नुहुन्छ ।
