Skip to main content

Comprehensive Project Loans

नबिल विस्तृत परियोजना कर्जा फन्डेड र नन्-फन्डेड कर्जा सुविधाहरुको एक निजीकृत (customized), अनि लचिलो मोरेटोरियम (moratorium) र पुन: भुक्तानी (repayment) सुविधा भएको कर्जा हो। कर्जा सुविधाहरूको सहि मिश्रित डिजाईन देखि वित्तको व्यवस्थापन र विशेषज्ञ क्रेडिट व्यवस्थापनसम्म, नबिल बैंकले सञ्चालनको क्षमता र व्यापार लाभको लागि तरलता सुनिश्चित गर्नेछ। 

फाईदाहरु

  • नयाँ व्यापार सुरु गर्न / हालको व्यवसायलाई विस्तार गर्न, व्यापार बढाऊन र छोटो अवधिको पूँजी आवश्यकताहरू पूरा गर्नका लागि अनुकूल कोष
  • ठूला मूल्यका परियोजनाका लागि कन्सोर्टियम (consortium) र सिन्डिकेशन (syndication) वित्तीय सेवा
  • समर्पित सम्पर्क अधिकृत / प्रबन्धक मार्फत मार्गदर्शन र समाधान