Skip to main content

हाम्रा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी गतिविधिहरु ग्राहक, शेयरधनी, लगानीकर्ता, व्यवसायिक साझेदार, कर्मचारी, समाज र देश लगायत समग्र राष्ट्रसंग सम्बन्धित रहेको छ । व्यापक मूल्य प्रणालीको उत्प्रेरकका रुपमा हामीमा समुदायलाई नै सिर्जित मूल्य न्यायपूर्वक फिर्ता हुने गरी बाड्ने नैतिक कर्तव्य रहने हाम्रो धारणा छ । हामी निम्न लिखित क्षेत्रहरुमा सामुदायिक गतिविधिहरुलाई बढावा दिन्छौं ।