Skip to main content

Handicraft and Skill Based Enterprise Development Loan

हस्तकलाको उत्पादन नेपालमा युगै पुरानो एक अभ्यास हो र निर्यात बजारमा यसको राम्रो मान्यता छ । यहाँ देश भर सानोमात्रामा संचालित हस्तकला र अन्य सीपमा-आधारित जीविकोपार्जनमा आधारित धेरै स्वरोजगार व्यक्तिहरू छन् । यो वित्तीय सहायता विशेष गरी ती व्यक्ति र उद्यमीहरूको जिविकोर्जन सुधार गर्न र राष्ट्रको अर्थतन्त्रमा थप योगदान दिनका लागि बनाइएको हो।

विशेषता

ब्याज दरः आधार दर+ २.००% प्रिमियम; 

कर्जा सिमा:   प्रति ऋणी/इकाई   रु १५ लाख सम्मको 

कर्जा अवधीः ५ वर्ष सम्म

भुक्तानीको तरिका: आवधिक कर्जाको लागि समान किस्तामा आधारित र चालु पुँजी कर्जाको लागि त्रैमासिक

<ॠणी/पार्टनर/प्रमोटरको स्वामित्वमा रहेको L/B मा धितो शुल्क रजिस्टर गरिएको (१० लाख भन्दा थोरै रकमको कर्जामा)

प्रशासनिक शुल्क: ०.७५% 

कार्य सम्पादन अवधि: आवश्यक सम्पुर्ण कागजात पेश भएको ७ कार्यदिन भित्र