Fixed Term Deposit
निस्क्रिय कोषलाई विभिन्न अबधिको मुद्दती सुबिधा र सो अनुसारको ब्याजदरको आधारमा अधिक आय आर्जन ।
मुख्य विशेषताहरु
![]()
व्यवसाय सुहाउँदो उत्तम अबधिक निक्षेप व्यवस्था
![]()
मुद्दती निक्षेपमा ९०% सम्म सजिलो कर्जा सुविधा
![]()
मुद्दती निक्षेप परिपक्व भए पछि स्वतः नवीकरण निर्देशन सुविधा
कर्पोरेट खाता खोल्न
खाता खोल्ने फारम खोल्नुहोस्
नबिल लगानी मार्फत लगानी सेवा
सम्पूर्ण वित्तीय समाधानहरुको पहिलो रोजाईको सेवा प्रदायक बन्ने लक्ष्यका साथ हामीले पूँजी बजार सम्बन्धि क्रियाकलापमा यात्रा सुरु गरेका छौँ र इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धि सेवाहरू प्रदान गर्न सीजी फिन्को लिमिटेड संस्थागत शेयरहोल्डरका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड (नबिल इन्भेस्ट) सहायक कम्पनी स्थापना गरेका छौँ।
नबिल इन्भेस्टले आफ्नो संचालनको छोटो अवधिमै अग्रणी मर्चेन्ट बैंकरको रूपमा आफूलाई स्थापित गर्ने र दीर्घ अवधिमा प्रचलनमा रहेका नीति र नियमको कडा पालना गर्दै इन्भेस्टमेन्ट बैंकरको रूपमा नेपाली पूँजी बजारमा नवीनतम प्रोडक्ट र सेवाहरू ल्याउने गर्ने लक्ष्य राख्दछ। थप जानकारी

