Solutions for Organisation
व्यवसायहरूले प्रतिस्पर्धी रहनको समय समयमा आधुनिक प्रविधि र सेवाहरूको साथ आफ्नो व्यवसाय अपग्रेड स्तरोन्नति गर्न र ग्राहक / कर्मचारी / स्टेकहोल्डरहरूलाई उत्तम अनुभव प्रदान गर्न आवश्यक छ। नबिल बैंकले तपाईंलाई विश्वभरका बजारबाट आवश्यक वस्तु र सेवाहरू खरीदको लागि सजिलो समाधान प्रदान गर्दछ।
सामानहरू
- मेशिनरीहरू
- उपकरणहरु
- कार्यालय प्रयोजनका उपकरणहरु
- सवारी साधनहरु
- हार्डवेयर
- दैनिक उपभोग्य सामानहरु
- कच्चा पदार्थ, आदि
विभिन्न सेवाहरू
- परामर्श सेवाहरु
- प्राविधिक सेवाहरू
- एजेन्सी सेवाहरू
- सदस्यता / भाडा (rental) सेवाहरू
- व्यापार प्रवर्धन सेवाहरु
फाइदाहरू
- तपाईंको आयात व्यवसाय सुविधाजनक बनाउनका लागि विभिन्न प्रकारका भुक्तानीका माध्यमहरु
- छिटो, सरल र efficient प्रोसेसिङ सेवा
- तपाईंको आयातहरू फाईनान्स गर्नको लागि क्रेडिट सुविधाहरू
- तपाईंको सामानहरू सुरक्षित गर्न समुद्री बिमा सेवा
- विदेशी विनिमय जोखिम व्यवस्थापन सेवा
कसरी अप्लाई गर्ने ?
- End-to-End सेवाका लागि चल्ती खाता खोल्नुहोस्
- क्रेडिट सेवाहरू (जस्तै: अधिविकर्ष, ट्रस्ट रिसिप्ट (TR) कर्जा, प्रतित पत्र, जमानत, DP ) का लागि सम्पर्क अधिकृत / प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोस्।
- अग्रिम भुक्तानीको लागि नबिल बैंकको तपाईंको नजिकको शाखामा सम्पर्क गर्नुहोस्

