Insurance Services
हाम्रा विभिन्न प्रकारका बिमा सेवाले तपाईंको संस्था, कर्मचारी र सम्पत्तिहरूलार्ई सम्भावित जोखिमहरूबाट सुरक्षा प्रदान गर्दछ। प्रमुख बिमा कम्पनीहरूसँगको सहकार्यमा, नबिल बैंकले विभिन्न जोखिमहरूबाट २४- घण्टे सुरक्षा प्रदान गर्दछ।
विशेष सुविधाहरू
![]()
क्रेडिट कस्टमरहरुको लागि झन्झटमुक्त रुपमा बिमा नीति खरिद
![]()
मुख्य बिमा कम्पनीहरुले अफर गरेको बिमा मध्ये बाट रोज्न सकिने
![]()
तपाईंलाई सबैभन्दा फिट हुने बिमा सेवा खोज्नको लागि परामर्श सेवा
![]()
बैंक नपुगी सहजै प्रिमियम डिपोजिट गर्न सकिने अटो डेबिट निर्देशन सेवा
![]()
सरल र द्रुत रुपमा दावी प्राप्त गर्न सहयोग
![]()
जीवन बिमा सेवाहरू (नेपाल राष्ट्र बैंकको ब्यान्कसुरन्स सम्बन्धि प्रतिबन्धका कारण, बैंकले कुनै जीवन बिमा उत्पादनहरू बेच्दैन)
बिमाका प्रकार
- आवधिक योजना
- बालबालिका योजना
- पेन्सन योजना
- दुर्घटना र स्वास्थ्य बिमा
- समुहगत बिमा
- आवधिक प्रतिपूर्ति योजना
- अन्य बचत योजना
फाइदाहरु
- तपाईंको कर्मचारी / कामदार र निजको परिवारका सदस्यहरुको राम्रो दरमा प्रिमियम फिर्ता हुने
- तपाईंको कर्मचारी / कामदारलाई मेडिकल उपचार, बालबालिकाको उच्च शिक्षा जस्ता भविष्यमा
- हुने पुँजी र भवितव्य खर्च जम्मा गर्नको लागि बचत
- तपाईंको कर्मचारी / कामदारलाई बीमा प्रिमियममा करको छुट गर्नको लागि सहयोग
- प्रिमियमको समयमै भुक्तानी सुनिश्चित गर्नको लागि हाम्रोमा भएको कम्पनी वा कर्मचारीको
- खाताबाट प्रिमियम भुक्तानी गर्नको लागि अटो डेबिट सुविधा

