Employee Account Services
Nabil Corporate Staff Savings
कर्पोरेट स्टाफ बचत खाता संस्थागत कर्मचारीहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्न ल्याइएको कर्मचारी तलब खाता हो।
Retirement Fund Services
नबिल निवृत्त कोष सहभागी संस्थाको लाभार्थी प्राकृतिक व्यक्ती वा निजहरुको आश्रितहरुलाई कोषबाट निवृत्तिवरण भुक्तानी दिने र त्यस्तो फन्ड लगानी गर्ने उदेश्यको लागि निवृत्तिवरण योगदान फन्ड स्वीकार गर्ने एक मात्र प्रायोजनको लागि स्थापित आन्तरिक राजस्व विभागद्धारा अनुमोदित निवृत्ति कोष हो।