Skip to main content

Working Capital Loans

Overdraft Loans
Overdraft Loans

नबिल अधिविकर्ष कर्जाले तपाईंंको व्यवसायलाई निर्वाध रुपमा वित्तीय कार्यहरू संचालनका लागि अतिरिक्त कार्यशील पूँजीको सुविधा प्रदान गर्दछ।

Loans for Exporters and Importers
Loans for Exporters and Importers

नबिल बैंकले तपाईंको व्यापारको लागि आवश्यक पर्ने कच्चा पदार्थ, तयारी वस्तुको आयातका लागि आवश्यक पर्ने ऋण सुविधा प्रदान गर्दछ।

Customized Short Term Solutions
Customized Short Term Solutions

व्यक्तिगत व्यवसायहरूका विभिन्न वित्तीय आवश्यकताहरू हुन्छन् जसले दैनिक कार्यको लागि विभिन्न चालु पुँजी आवश्यकताको माग गर्दछ।