Skip to main content

Any Branch Banking Services

एनी ब्रान्च बैंकिङ सर्भिस द्वारा नबिल बैंकको कुनै पनि नेटवर्क मार्फत सरल र सहज रुपमा बैंकिङ कारोबार गर्न सकिन्छ। देशभरका सबै भन्दा रणनीतिक (महत्वपूर्ण) स्थानमा अवस्थित शाखाको व्यापक नेटवर्कले सहज, लचिलो, र शीघ्र बैंकिङ सेवा सुनिश्चित गर्दछ।

 

मुख्य विशेषताहरु

सम्पूर्ण क्षेत्रीय व्यवसायीक कार्यालयहरुको आर्थिक व्यवस्थापन र संचालन एकल वा प्रयोगमा–आधारित खाता मार्फत हुने हुँदा समय र खर्च बचत हुन

देशका विभिन्न भागहरुमा रहेका डिस्ट्रीब्यूशन (वितरण) पार्टनर र ग्राहकहरूबाट भुक्तानीको समयमै र शीघ्र रुपमा संकलन

देशभरका विक्रेता र पार्टनरलाई प्रभावकारी रुपमा भुक्तानी