Nabil Sajilo Karja
नबिल सजिलो कर्जा बढ्दो साना तथा मझौला उद्यम व्यवसायको लागी उनीहरुको वित्तीय आवश्यकता पूरा गर्ने एक सजिलो, सुविधाजनक, र झंझटमुक्त कर्जा हो। तपाईको ध्यान प्रत्यक्ष रुपमा आफ्नो व्यवसायको बृद्धिमा केन्द्रित गरी खर्चहरुलाई व्यवस्थापन गर्नको लागि यो एक सजिलो समाधान हो।
विशेषता
![]()
व्याज दरः वार्षिक १०.५०% (एक वर्षका लागि निश्चित)
![]()
कर्जा सिमा रु ५ करोड सम्मको
![]()
निशुल्क क्रेडिट कार्ड: मुख्य व्यक्तिलाई रु २० हजार देखि ५ लाख सम्मको क्रेडिट कार्ड जारी गरिने
![]()
SMS र इमेलबाट कारोबारको सूचना
![]()
निशुल्क मासिक बैंक विवरण
![]()
CIC र STR मा वास्तविक शुल्क
![]()
कार्य सम्पादन समयः आवश्यक सम्पुर्ण कागजात पेश भएको ५ कार्य दिन भित्र

