Skip to main content

Call Account Institutional

निष्क्रिय कोषको कारणले भएको अधिक तरलताबाट आय वृद्धि गर्न दक्ष व्यवस्थापनको आवश्यक पर्दछ। नबिल कर्पोरेट कल खाताले निस्क्रिय कोषमा ब्याज प्रदान गर्दै कुशल व्यवस्थापनमा मद्दत गर्दछ ।

मुख्य विशेषताहरु

छोटो अवधिको निष्क्रिय कोषमा ब्याज आर्जन 

कोष जम्मा गर्न र निकाल्न सहजता 

कोषको ब्यबस्थापनका लागि विभिन्न खाताहरुमा कोष स्थान्तरणको व्यवस्था

तपाईंको संस्थाको लागि सुहाउँदो विभिन्न सेवाहरू

मापदण्ड

  • ने रु. १0 लाखको न्यूनतम मौजदात (ब्याज प्राप्त गर्न) । 
  • अनिवार्य कर्पोरेट चल्ती खाता

कल खाता खोल्नुहोस्

आवश्यक कागजातहरु

कल खाता खोल्नुहोस्

खाता खोल्ने फारम

नबिल लगानी मार्फत लगानी सेवा

सम्पूर्ण वित्तीय समाधानहरुको पहिलो रोजाईको सेवा प्रदायक बन्ने लक्ष्यका साथ हामीले पूँजी बजार सम्बन्धि क्रियाकलापमा यात्रा सुरु गरेका छौँ र इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धि सेवाहरू प्रदान गर्न सीजी फिन्को लिमिटेड संस्थागत शेयरहोल्डरका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड (नबिल इन्भेस्ट) सहायक कम्पनी स्थापना गरेका छौँ।

नबिल इन्भेस्टले आफ्नो संचालनको छोटो अवधिमै अग्रणी मर्चेन्ट बैंकरको रूपमा आफूलाई स्थापित गर्ने र दीर्घ अवधिमा प्रचलनमा रहेका नीति र नियमको कडा पालना गर्दै इन्भेस्टमेन्ट बैंकरको रूपमा नेपाली पूँजी बजारमा नवीनतम प्रोडक्ट र सेवाहरू ल्याउने गर्ने लक्ष्य राख्दछ। थप जानकारी