Skip to main content

Savings Account

थप ब्याजको साथ बचत खाता खोलेर आफ्ना कोषहरू प्रबन्ध गर्नुहोस् । यो निक्षेप गैर नाफा मुलक संस्थाहरु जस्तै एनजीओहरू, आईएनजीओहरू, ट्रस्टहरू, क्लबहरू जस्ता संगठनहरूका लागि उपयुक्त ।

विशेषता

 नि:शुल्क चेक बुक जारी

 नि:शुल्क खाता विवरण

आकर्षक ब्याजदर

नेपाली र विदेशी मुद्रामा उपलब्ध छ *

योग्यता

नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार गैर-नाफा मुलक संस्थाहरू ।

कर्पोरेट खाता खोल्नुहोस्

नबिल लगानी मार्फत लगानी सेवा

सम्पूर्ण वित्तीय समाधानहरुको पहिलो रोजाईको सेवा प्रदायक बन्ने लक्ष्यका साथ हामीले पूँजी बजार सम्बन्धि क्रियाकलापमा यात्रा सुरु गरेका छौँ र इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धि सेवाहरू प्रदान गर्न सीजी फिन्को लिमिटेड संस्थागत शेयरहोल्डरका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड (नबिल इन्भेस्ट) सहायक कम्पनी स्थापना गरेका छौँ।

नबिल इन्भेस्टले आफ्नो संचालनको छोटो अवधिमै अग्रणी मर्चेन्ट बैंकरको रूपमा आफूलाई स्थापित गर्ने र दीर्घ अवधिमा प्रचलनमा रहेका नीति र नियमको कडा पालना गर्दै इन्भेस्टमेन्ट बैंकरको रूपमा नेपाली पूँजी बजारमा नवीनतम प्रोडक्ट र सेवाहरू ल्याउने गर्ने लक्ष्य राख्दछ। थप जानकारी

आवश्यक कागजातहरु

  • रितपुर्वक भरिएको खाता खोल्ने फारम 
  • बैंकलाई सम्बोधन गरी खाता खोल्ने र सञ्चालन गर्ने निवेदन 
  • कम्पनी दर्ता प्रमाण्पत्र 
  • ठेगाना परिवर्तन भएको कागजपत्र (आवश्यकता अनुसार) 
  • स्थायी लेखा नम्बर प्रमाण्पत्र 
  • विधान 
  • विधान / कम्पनी दर्ता / नाम / आदिमा संशोधन भएको प्रमाण्पत्र 
  • अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण 
  • सञ्चालक समिती बसेको बैठकको माइन्युट्: 
    • खाता खोल्ने तथा सञ्चालन गर्ने विषयमा 
    • खाताको लागी चाहिने सेवा-सुविधाको विषयमा 
    • खातामा लागु हुने अन्य शर्तहरुको विषयमा 
  • सञ्चालक समितिको / प्रमुख कार्यकारी अधिकृतको / खाता सञ्चालकको नागरिकता/राहदानी
  • सञ्चालक समितिको / प्रमुख कार्यकारी अधिकृतको / खाता सञ्चालकको पासपोर्ट साइज फोटो
  • सञ्चालक समितिको / प्रमुख कार्यकारी अधिकृतको / खाता सञ्चालकको व्यक्तिगत विवरण 
  • नेपाल सर्कार्सँग / समाज कल्याण परिषदसँग गरिएको सम्झौतापत्र या  संबन्धित देश अथवा राज्दूतबाटप्राप्त सिफारिसपत्र 
  • विदेशी मुद्राको खाताको लागि: नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रामा कारोबार गर्न स्विकृती 

टिप्पणी: खाता खोल्ने बेला सक्कल कागजपत्र बैंकमा पेश गर्नु पर्नेछ । विदेशी कागजपत्रको हकमा नोटरी गरिएको हुनु पर्नेछ ।