Loan Products

Channel Financing
यो ठूला व्यवसायिक संस्थाहरुसँग कारोबार गर्ने वितरक, थोक बिक्रेता, बिक्रेता, खुद्रा विक्रेता र आपूर्तिकर्ताहरुका लागि निश्चित चालु पुँजी व्यवस्थापन गर्ने वित्तीय संयन्त्र हो।
Nabil Sajilo Karja
नबिल सजिलो कर्जा बढ्दो साना तथा मझौला उद्यम व्यवसायको लागी उनीहरुको वित्तीय आवश्यकता पूरा गर्ने एक सजिलो, सुविधाजनक, र झंझटमुक्त कर्जा हो।
Nabil Sajilo Express Karja
नबिल सजिलो एक्सप्रेस कर्जा एक द्रुत र सजिलो लागानी समाधान हो।
Nabil Nari Karja
नबिल नारी कर्जा व्यवसाय प्रबर्धन गर्न इच्छुक महिला उद्यमीहरूका लागि आकर्षक कर्जा हो ।
