Loans for Exporters and Importers
नबिल बैंकले तपाईंको व्यापारको लागि आवश्यक पर्ने कच्चा पदार्थ, तयारी वस्तुको आयातका लागि आवश्यक पर्ने ऋण सुविधा प्रदान गर्दछ। व्यापार व्यावसायका विज्ञ कर्मचारीहरुको समूह सहित नबिल बैंकले अन्य लाभहरु सहित मार्गदर्शन, कागजातीकरणको द्रुत प्रक्रिया प्रदान गर्दछ।
विशेषता र लाभहरु
![]()
आयातकर्ता / निर्यातकर्तालाई वैदेशिक व्यापारका लागि आवश्यक पर्ने विभिन्न सेवा सुविधा लिई व्यापार विस्तार गर्नुहोस्
![]()
छिटो र सरल कर्जा स्वीकृत प्रक्रिया
![]()
तपाईंको वैदेशिक व्यापार व्यवसाय सम्बन्धका लागि आवश्यक पर्ने अन्तराष्ट्रिय बैंकहरुसँग सुमधुर सम्बन्ध भएको corresponding banking को विश्वव्यापी सम्बन्ध भएको
![]()
समर्पित सम्पर्क अधिकृत / प्रबन्धक मार्फत लगातार मार्गदर्शन र सुझाव सेवाहरु
![]()
विभिन्न अन्तराष्ट्रिय व्यापार समाधानको लागि भुक्तानी सेवा उपलब्ध
नोटः विदेशी विनिमय कारोवार नेपाल राष्ट्र बैंकको नियमको अधिनमा हुनेछ।
हाम्रो देहायको सेवाहरु सहित तपाईंको व्यापारमा संलग्न जोखिमहरु न्यूनिकरण गर्नुहोस्
- विदेशी विनिमय जोखिम व्यवस्थापन सेवाहरु
- समुद्री बिमा सेवाहरु
कर्जा तथा सर्भिस
- ऋण प्रतित पत्र (L/C) जारी, सल्लाह, पुष्टी, र वार्तालाप सेवाहरु
- निर्यातकर्ताको लागि ब्याक टु ब्याक प्रतित पत्र
- अधिविकर्ष कर्जा सुविधाहरु
- ट्रस्ट रिसिप्ट (TR) कर्जा
- कागजात विरुद्ध नगद (CAD) र भुक्तानीको कागजात (DAP) सेवा
- चेक पर्चेज
- आयात उपयोग बिलको आपूर्तिकर्ताको क्रेडिट अन्तर्गतको बिलहरु (bills discounting under suppliers credit)
- निर्यातकर्ताको लागि जमानत र क्षतिपूर्ति

