Skip to main content

Channel Financing

यो ठूला व्यवसायिक संस्थाहरुसँग कारोबार गर्ने वितरक, थोक बिक्रेता, बिक्रेता, खुद्रा विक्रेता र आपूर्तिकर्ताहरुका लागि निश्चित चालु पुँजी व्यवस्थापन गर्ने वित्तीय संयन्त्र हो। नबिल बैंकको च्यानल फाईनान्सिङ सुविधाले कारोवारमा संलग्न दुवै तर्फका संस्थालाई निर्बाध रुपमा नगद प्रवाहको व्यवस्थापन गरी, बिक्री तथा नाफा बृद्धि गर्न  सहयोग पुर्याउँछ।

विशेषताहरु

निश्चित चालु पुँजी कर्जा सीमा

बिल रकमको १००% कर्जा प्रवाह

आकर्षक  ब्याज दर

बिक्रीको आधारमा उच्च कर्जा सीमा

न्यून धितो सुरक्षण (कर्पोरेट ग्यारेन्टी दिएको खण्डमा आवश्यक नहुने)

सरल र छिटो प्रक्रिया

नि:शुल्क क्रेडिट कार्ड  - प्रमुख व्यक्तिलाई २० हजार देखी ५ लाख रुपैयाँ सम्मको सुरुवाती सीमा भएको

विभिन्न शुल्क तथा कमिशनमा छुट