Nabil Premium Payroll Savings
नबिल प्रिमियम पेरोल बचत कर्मचारीहरुको वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकताहरुलाई सहज बनाउन सम्पूर्ण बैंकिङ्ग समाधान प्रदान गर्न विशेष रुपमा ल्यायिएको विशिष्ट बचत योजना हो ।
- व्याज दर: {{interest-rate}}
- न्यूनतम मौजदातः शुन्य
विशेषता
![]()
- न्यूनतम मौजदातः शून्य
![]()
- खाता विवरण
- चेक बुक
- मौजदात प्रमाण पत्र
![]()
- ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
- नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)
![]()
- स्विफट ट्रान्सफर / डिमान्ड ड्राफ्टः ५०% छुट
![]()
- लकर सुविधाः उपलब्ध
- नबिल डोमेस्टिक डेबिट कार्ड: उपलब्ध
- नि:शुल्क नबिल डोमेस्टिक क्रेडिट कार्ड: पहिलो वर्षको लागि
![]()
- डिम्याट: नि:शुल्क खाता खोल्ने र पहिलो वर्षको लागि वार्षिक व्यवस्था
- मेरो शेयर: पहिलो बर्षको लागि नि:शुल्क
योग्यता
नबिल बैंकमा कर्पोरेट खाता कायम गर्ने कुनै पनि संस्थामा कार्यरत सबै तलबी कर्मचारीहरू ।
आवश्यक कागजातहरु
- विधिवत भरिएको खाता खोल्ने फारम
- संस्थाको अनुरोधपत्र सहित व्यक्तिगत खाता खोल्नका लागि तोकिएका सबै कागजातहरु
- नागरिकता/राहदानी
- पासपोर्ट साइजको फोटो
-
राष्ट्रिय परिचयपत्र
नोट: सबै अन्य बैंकिङ सुविधाहरू मानक शुल्कको भुक्तानीमा उपलब्ध छन् ।
कर्मचारी खाता खोल्नुहोस् - खाता खोल्ने फारम

