Skip to main content

Nabil General Savings

नबिल बैंकले व्यक्तिगत ग्राहकवर्गको बैंकिङ्ग तथा बचत आवश्यकता पूर्ति गर्नका लागि मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सुविधाका साथ सामान्य बचत खाता उपलब्ध गराएको छ । आजै नबिल बैंकको साथमा बचत गर्नुहोस् र आफू र आफन्तहरुका लागि उज्जवल भविष्य बनाउनुहोस्।

  • व्याज दर: {{interest-rate}}
  • न्यूनतम मौज्दात: शुन्य
  • ब्याज दर2.75
Nabil General Savings

विशेषता

  • खाता विवरण
  • चेक बुक
  • मौजदात प्रमाण पत्र

  • ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
  • नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)
  • All other banking facilities available to other deposit products are available on payment of standard charges.

खाता खोल्न निवेदन दिने तरिका

सामान्य बचत खाता खोल्नका लागि निम्न लिखित प्रकृयाहरु पूरा गर्नु पर्दछ ।

  • अनलाइनबाट खाता खोल्न यहाँ क्लिक गर्नुहोस् 
  • आफ्नो नजिकको नबिल बैंकको शाखामा जानुहोस र ग्राहक सेवा विभागका प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् ।
  • व्यक्तिगत खाता खोल्ने आवेदन फारम डाउनलोड गर्नुहोस । फारम डाउनलोड गरिसकेपछि निम्न चरणहरु पूरा गर्नुहोस् : 
    • आवेदन फाराम प्रिन्ट गरेर पूरा भर्नुहोस् ।
    • फाराम र आवश्यक कागजातहरु हाम्रो कुनै पनि शाखामा पेश गर्नुहोस् ।

आवश्यक कागजातहरु

  • नागरिकता/राहदानी
  • पासपोर्ट साइज फोटो
  • राष्ट्रिय परिचय पत्र
  • विदेशी मुद्रा (FCY) आर्जन श्रोत कागजात - FCY खाताको लागि