Skip to main content

Nabil Bal Bachat Khata

बाल बचत एउटा यस्तो बचत खाता हो जसले बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्नुका साथै उनीहरुलाई बचतको महत्वबारे ज्ञान प्रधान पनि गर्दछ । यस खाता हजुरको बच्चासँगै बढ्नेमात्र नभै हजुरको बच्चाको उज्जवल भविष्य सुरक्षित गर्ने आवश्यकतालाई उर्जा समेत दिन्छ।

  • व्याज दर: {{interest-rate}}
  • न्यूनतम मौज्दात: शुन्य
  • ब्याज दर2.75

विशेषता

  • खाता विवरण
  • चेक बुक
  • मौजदात प्रमाण पत्र

 

  • ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
  • नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)

 

  • रकम निकाल्न प्रतिबन्ध लगाउने वा अनुमति दिने अधिकार संरक्षकसंग हुने

Eligibility

18 years and below child.

खाता खोल्न निवेदन दिने तरिका

बाल बचत खाता खोल्नका लागि निम्न लिखित प्रकृयाहरु मध्ये कुनै एक पूरा गर्नु पर्दछ :

  • आफ्नो नजिकको बैंकको शाखामा जानुहोस र ग्राहक सेवा विभागका प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् ।
  • व्यक्तिगत खाता खोल्ने आवेदन फारम डाउनलोड गर्नुहोस्। फारम डाउनलोड गरिसकेपछि निम्न चरणहरु पूरा गर्नुहोस्:
    • आवेदन फाराम प्रिन्ट गरेर पूरा भर्नुहोस् ।
    • फारम र आवश्यक कागजातहरु हाम्रो कुनै पनि शाखामा पेश गर्नुहोस् ।

आवश्यक कागजातहरु

  • अभिभावकको नागरिकता/राहदानी
  • बच्चाको जन्मदर्ता
  • अभिभावक र बच्चाको फोटो
  • अभिभावकको हस्ताक्षरको नमुना