Individual Deposits

Nabil Gold Savings Account offers you the highest interest rate with top-notch features to provide a premium account experience.
बचत खाताको आवश्यक विशेषताहरु सहित नबिल लोक बचतले तपाईंलाई उत्तम भविष्यको लागि बचतको यात्रा सुरुवात गर्न सहयोग गर्छ।
हाम्रो नारी बचत खाताले विद्यार्थी, पेशाकर्मी तथा गृहिणी सबैको चाहना पूरा गर्नका निम्ती बचत, लगानी र जीवन निर्वाहको आवश्यकतालाई व्यवस्थापन गर्न सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउादछ ।
Account holders of Nabil Bank are absolved of all medical expenses incurred due to injury or death in case of any mishappenings.

प्रिमियम नारी बचत खाताले वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकता पूर्तिका लागि पर्याप्त बैंकिङ्ग समाधान प्रस्तुत गर्दछ ।

हाम्रो ग्राहक महानुभावहरूको सम्पूर्ण आवश्यकतालाई ध्यानमा राखी नबिल ढुक्क बचत खाता प्रस्तुत गरिएको हो।
.png)
Nabil Bank offers apex scheme under salary portfolio with highest interest rate.
नबिल Gen-N बचत खाता नयाँ प्रविधिमा रमाउनेहरुको लागि सर्वोत्तम प्रतिबिम्ब हो जसले बैंकिङ सेवाको सहजिकरण र कारोबारलाइ धेरै हदसम्म छिटो बनाउँछ।

Nabil Gen Alpha Account is designed to for younger population of the country who are below the age of 18 years. This scheme is bundled with an array of digital features to provide complete digital account to this target segment. Customized App having features of point scoring with unique parental control has also been design with this scheme.
नेपालका सबै नागरिकका लागि बैंक खाता भन्ने नेपाल सरकारको उद्देश्य प्राप्तिका लागि बैंक सुविधा नपाएको जनसंख्याका लागि विशेष रुपमा ल्यायिएको खाता ।
.jpg)
This account has been developed for safe landing of Non Resident Nepalese (NRN) hard earning to best return in their own nation.
आजको विद्यार्थीहरुको लागि तयार गरिएको विशेषता सहित नबिल विद्यार्थी बचतले तपाईंलाई उज्जवल शिक्षाको मार्ग प्रशस्त गर्नको लागि सहयोग गर्दछ।
बाल बचत एउटा यस्तो बचत खाता हो जसले बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्नुका साथै उनीहरुलाई बचतको महत्वबारे ज्ञान प्रधान पनि गर्दछ।
Nabil Premium Remittance Account is a specific premium product offered to individuals who are engaged in foreign employment .This scheme aspires the migrant workers to remit their money to Nepal through formal banking channel.

Nabil USD Elite Savings Account is a account for expatriates, diplomats, and development professionals in Nepal, offering a secure and convenient way to manage foreign currency earnings.

Nabil Karmashil Bachat Khata is introduced to facilitate the easy circulation of savings of employed person inside and outside of the country .

Nabil USD Savings is a savings product that are targeted to all individuals having foreign income.

Nabil USD Special Savings Account is a savings product that targeted to individuals having FCY income source and are eligible for maintaining FCY accounts.
नबिल बचत योजना प्रिमियम तहको निक्षेप योजना हो जसमा विभिन्न सहुलियत र थप सुविधाहरु समावेश गरिएको छ ।
नबिल बैंकले व्यक्तिगत ग्राहकवर्गको बैंकिङ्ग तथा बचत आवश्यकता पूर्ति गर्नका लागि मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सुविधाका साथ सामान्य बचत खाता उपलब्ध गराएको छ ।
नबिल प्रिमियम पेरोल बचत कर्मचारीहरुको वित्तीय, लगानी र जीवन निर्वाह आवश्यकताहरुलाई सहज बनाउन सम्पूर्ण बैंकिङ्ग समाधान प्रदान गर्न विशेष रुपमा ल्यायिएको विशिष्ट बचत योजना हो ।
जीवनको यस नया चरणमा तपाइँलाई सहयोग गर्न यो बचत खाता ल्याइएको हो ।
Nabil Video KYC is a smart and hassle-free way to complete KYC for your account without having to visit the Bank.
नबिल शेयरहोल्डरहरुको लागि विशेष खाता
नबिल शेयरहोल्डर बचत खाता विशेष रुपमा हाम्रा शेयरहोल्डरहरुको लागि निजहरुलाई बैंक खातामा उत्तम मध्येको उत्तम विशेषता सहित तयार गरिएको हो।

नबिल दिगो बचत खाता एक नौलो र प्रभावकारी किसिमको बचत खाता हो जसले वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वमा साझा चासो भएका विविध व्यक्तिहरू र संस्थाहरूलाई लक्षित गरिएको छ।