Skip to main content

Personal Overdraft

नेपाल राष्ट्र बैंकको निर्देशिकाको सीमा भित्र रही जग्गा र भवनको धितोमा अधिविकर्ष सीमा सुविधा उपलब्ध गराइन्छ । सरल कर्जा प्रकृयाका साथै सजिलै चुक्ता गर्न सकिने यस अधिविकर्ष कर्जाले तपाइँको लगानी वा अन्य भैपरि आउने आर्थिक आवश्यकताहरु पुरा गर्न सघाउँनेछ ।

विशेषता

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर

पचास लाख रुपैयासम्मको कर्जा आकार

वार्षिक रुपमा नवीकरण हुने

प्रकृया अवधिभर व्यक्तिगत परामर्श

कागजात पेश गर्ने सरलीकृत प्रकृया

छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया

बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

फाइदा

  • आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
  • पचास लाख रुपैयासम्मको कर्जा आकार
  • वार्षिक रुपमा नवीकरण हुने
  • प्रकृया अवधिभर व्यक्तिगत परामर्श
  • कागजात पेश गर्ने सरलीकृत प्रकृया
  • छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया
  • बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

शर्त बन्देजहरु

  • मार्जिनका लागि सम्पत्तिको प्रतिकुल मूल्यको ८०% आवश्यक पर्ने | 
  • व्याज मासिक आधारमा लगाइने र अवधिपछि नवीकरण नभएमा सॉवा रकम चुक्ता गर्नुपर्ने ।
  • ऋणीको कर्जा पुर्नभुक्तानी दायित्व निजको अप्रतिवद्ध मासिक आयको ५०% भन्दा बढी हुन नहुने 
  • घोषित आयलाई बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
  • भवन भएको अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
  • धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।

शुल्क र दस्तुरहरु

विवरणदस्तुर
कर्जा प्रशासन शुल्क

निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५%

व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १%

प्रतिवद्धता शुल्क

प्रयोग नगरिएको सीमाको १%

सिआईसि दस्तुर

वास्तविक आधारमा

All other charges as per directives issued by Nepal Rastra Bank.