Nabil Shareholders Savings
नबिल शेयरहोल्डरहरुको लागि विशेष खाता
नबिल शेयरहोल्डर बचत खाता विशेष रुपमा हाम्रा शेयरहोल्डरहरुको लागि निजहरुलाई बैंक खातामा उत्तम मध्येको उत्तम विशेषता सहित तयार गरिएको हो।
- व्याज दर: {{interest-rate}}
- न्यूनतम मौजदात: शुन्य
विशेषता
![]()
- खाता विवरण
- चेक बुक
- मौजदात प्रमाण पत्र
![]()
- ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
- नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)
![]()
- गुड फर पेमेन्ट स्टप पेमेन्ट क्यान्सिलेसन: नि:शुल्क
![]()
- स्विफट ट्रान्सफर / डिमान्ड ड्राफ्टः ५०% छुट
![]()
- लकर सुविधाः उपलब्ध
- नबिल स्मार्ट डोमेस्टिक डेबिट कार्ड: उपलब्ध
- निशुल्क नबिल डोमेस्टिक क्रेडिट कार्ड: पहिलो वर्षको लागि
योग्यता
- नबिल बैंकको शेयरहोल्डरहरु (नबिल बैंकको शेयर हुने जो कोहि पनि)
आवश्यक कागजातहरु
- विधिवत भरिएको खाता खोल्ने फारम
- डिम्याट विवरण वा आवेदकलाई शेयरहोल्डरको रुपमा पुष्टि गर्ने भौतिक शेयर प्रमाण पत्र
- नागरिकता/राहदानी
- पासपोर्ट साइज फोटो
-
राष्ट्रिय परिचयपत्र

