Skip to main content

Call Account

ब्याज सहित व्यक्तिगत निष्कृय रकमलाई चल्ती र बचत खाताको सम्मिश्रण भएको खातामा व्यवस्थापन गर्नुहोस् । 

 हामीले व्यापक सुविधा भएको आधारभूत रुपमा माग गर्नासाथ भुक्तानी हुने कल निक्षेप खाता ल्याएका छौं । व्याज आर्जन हुने र असिमित रकम झिक्न र जम्मा गर्न सकिने सुविधा नै यस खाताको मुख्य विशेषता हो ।

विशेष सुविधाहरु

छोटो अवधिको निष्कृय कोषमा ब्याज आर्जन 

असिमित रुपमा रकम झिक्न र जम्मा गर्न सकिने

कोषको व्यवस्थापनका लागि विभिन्न खाताहरुमा फण्ड ट्रान्सफरको व्यवस्था

तपाईंको संस्थाको लागि सुहाउँदो विभिन्न सेवाहरू

मापदण्ड

  • न्यूनतम ब्यालेन्स १० लाख हुनुपर्ने (ब्याज कमाउन)
  • अनिवार्य कर्पोरेट चालू खाता
  • खाता खोल्ने फारम