Safe Deposit Locker
आफ्नो बहुमुल्य सामानलाई सुरक्षित राख्न नबिल बैंकले आºना अधिकत्तम शाखाहरुमा सेफ डिपोसिट लकर उपलब्ध गरिएको छ ।
शेषताहरु
![]()
व्यक्तिगत आवश्यकता पूरा गर्नको लागि विभिन्न आकारका लकरको उपलब्ध ।
![]()
अधिकतम ठाउँहरुमा उपलब्ध।
![]()
व्यक्ति, लिमिटेड कम्पनी, संघ, क्लब र गुठीहरुले खरिद गर्न सक्ने ।
![]()
मनोनयनको सुविधा उपलब्ध।।
![]()
स्थाइ निर्देशनमार्फत वार्षिक भुक्तानी।
सह पट्टावालको हकमा
- सह–पट्टावालको नागरिकता/राहदानी
- पासपोर्ट साइजको फोटो
- सह–पट्टावालको KYC/AMLजानकारी
- हस्ताक्षरको नमूना
आवश्यक कागजातहरु
- नागरिकता / राहदानी
- पासपोर्ट साइज फोटो
- हस्ताक्षर नमूना

