Nabil Sahuliyat Khata
नेपालका सबै नागरिकका लागि बैंक खाता भन्ने नेपाल सरकारको उद्देश्य प्राप्तिका लागि बैंक सुविधा नपाएको जनसंख्याका लागि विशेष रुपमा ल्यायिएको खाता । नबिल सहुलियत खाता सम्पूर्ण नागरिकहरुलाई धेरै बचत र निजहरुको कमाईको सुरक्षाको लागि बैंक खाता खोल्न प्रोत्साहन दिन सतर्कतापूर्वक तयार गरिएको छ।
- व्याज दर: {{interest-rate}}
- न्यूनतम मौजदात: रु १००
.jpg)
विशेषता
![]()
- खाता विवरण
- चेक बुक
- मौजदात प्रमाण पत्र
- आन्तरिक बिप्रेषण (रेमिटयान्स)
![]()
- ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
- नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)
योग्यता
- कुनै पनि बैंक (क, ख र ग बर्ग) मा बैंक खाता नभएका सबै व्यक्तिगत नेपाली नागरिकहरु यस योजनाका लागि योग्य हुनेछन् ।
आवश्यक कागजातहरू
- विधिवत भरिएको खाता खोल्ने फारम
- नागरिकता /राहदानी
- पासपोर्ट साइज फोटो

.jpg)