Smart Fixed Deposit
नबिल स्मार्ट बैंकको साथमा सबैभन्दा सहज, छिटो र बैंकिङको सबैभन्दा सुरक्षित रुपको अनुभव गर्नुहोस्।
दिनको कुनै पनि समयमा तपाईको मोबाईलबाट विभिन्न कार्य गर्नको लागि तपाईको बैंक खातामा पहुँच पाउनुहोस्।
नबिल स्मार्ट बैंकको दर्ताको प्रक्रिया सहज र छिटो छ, त्यसैले अहिले नै दर्ता गर्नुहोस्
मुख्य विशेषताहरु
- दोहरो-च्यानल पहुँच (इन्टरनेट / एसएमएस)
- एनटीसी / एनसेल मोबाइल सेवाहरूमा उपलब्ध
- तेस्रो पक्ष रकमान्तर (नबिल बैंक / ई-सेवा सदस्य बैंकहरू)
- बैंकको शाखा / एटीएम / व्यापारी स्थानहरू सहजै नेभिगेट गर्नुहोस्
- निजीकरण (personalization) सुविधाहरूको साथमा प्रयोगकर्ता मैत्री एप
- बैंकमा आबद्ध मर्चेन्टहरुको अफर / छूटको प्रदर्शन
- एक्सचेन्ज दर / स्टक मार्केट / खाता विवरण हेर्न पाउने
- क्रेडिट कार्ड बिल, मोबाइल बिल र व्यापारी भुक्तानीको भुक्तान
- मोबाइल टपअप अर्थात NTC प्रीपेड / पोष्ट पेड, एनसेल प्रीपेड / पोस्टपेड, PSTN, ADSL
- प्रीपेड, डिश होम, ब्रोडलिंक मार्फत रिचार्ज कार्ड
- eSewa वालेट लोड गर्नुहोस्
- नोटिफिकेसन र जानकारी: लेनदेन जानकारी, पुश सूचनाहरू, ऋण पुनभुक्तानी चेतावनी
- खातामा भएको ब्यालेन्स सोधपुछमा पहुँच पाउने, मिनी स्टेटमेन्ट, चेक बुक अनुरोध, पूर्ण विवरण
- अनुरोध
- प्रतिक्रियात्मक (responsive) र अन्तर्क्रियात्मक (interactive) डिजाइन
- बायोमेट्रिक लगईन सुरक्षा
- ग्राहकहरूको लागि स्वयं-दर्ता
- निजीकृत QR कोड
- फोनपे एकीकरण (integration)
- अन्तर्क्रियात्मक खाता ड्यासबोर्ड
- QR कोड भुक्तानी
- कार्ड मोड्युल: हेर्नुहोस् / कारोबार हिस्ट्री डाउनलोड गर्नुहोस्, कार्ड निष्क्रिय / सक्रिय गर्नुहोस्, कार्ड
- पिन refresh गर्नुहोस्

