Nabil Jestha Bachat Khata
जीवनको यस नया चरणमा तपाइँलाई सहयोग गर्न यो बचत खाता ल्याइएको हो । हाम्रो जेष्ठ बचत खाताले जेष्ठ नागरिकहरुको आवश्यकतालाई ध्यानमा राखी सुविधाजनक बैंकिङ्ग प्रदान गर्दछ।
- व्याज दर: {{interest-rate}}
- न्यूनतम मौज्दात: शुन्य
विशेषता
- खाता विवरण
- चेक बुक
- मौजदात प्रमाण पत्र
![]()
- ऐन बैंक (मोबाईल बैंकिङ): पहिलो बर्षको लागि नि:शुल्क
- नि:शुल्क एन बैंक वेब (इन्टरनेट बैंकिङ्ग)
![]()
- स्विफ्ट ट्रान्सफर / डिमान्ड ड्राफ्ट: ५०% छुट
![]()
- लकर सुविधाः उपलब्ध
खाता खोल्न निवेदन दिने तरिका
जेष्ठ बचत खाता खोल्नका लागि निम्न लिखित प्रकृयाहरु पूरा गर्नु पर्दछ:
- आफ्नो नजिकको नबिल बैंकको शाखामा जानुहोस र ग्राहक सेवा विभागका प्रतिनिधिसँग सम्पर्क गर्नुहोस् ।
- व्यक्तिगत खाता खोल्ने आवेदन फारम डाउनलोड गर्नुहोस् । फारम डाउनलोड गरिसकेपछि निम्न चरणहरु पूरा गर्नुहोस् :
- आवेदन फाराम प्रिन्ट गरेर पूरा भर्नुहोस् ।
- फाराम र आवश्यक कागजातहरु हाम्रो कुनै पनि शाखामा पेश गर्नुहोस् ।
योग्यता
५० वर्ष र माथि
आवश्यक कागजातहरु
- नागरिकता/राहदानी
- पासपोर्ट साइजको फोटो
-
राष्ट्रिय परिचयपत्र

