Commercial Agriculture Loan (Without Interest Subsidy)
विविध प्रकारका खेतीपाती र कृषि उद्यमहरूमा संलग्न साना किसान / इकाई / कृषकहरुको लागि यस कर्जाले एक विविधतायुक्त र झझंटमुक्त सुविधा प्रदान गर्दछ । यस विशेष रूपले डिजाइन गरिएको कर्जा सुविधाले व्यवसायिक खेतीमा वा अन्य कृषि सम्बन्धित उद्यमहरूमा संलग्न साना किसान / इकाई / कृषकहरुलाई जीवनस्तर उकास्न र उज्जवल भविष्य सुरक्षित गर्न मद्दत गर्दछ ।
विशेषता
![]()
ब्याज दरः आधार दर+ २% प्रिमियम;
![]()
कर्जा सिमा: प्रति ऋणी/इकाई रु १५ लाख सम्मको
![]()
उमेर हद: १८ वर्ष देखी ६८ वर्ष सम्मको
![]()
कर्जा अवधीः १o वर्ष सम्म
![]()
भुक्तानीको तरिका: आवधिक कर्जाको लागि समान किस्तामा आधारित र चालु पुँजी कर्जाको लागि त्रैमासिक
![]()
ग्रेस अवधी: अधिकतम छ महिना सम्मको
![]()
ॠणी/पार्टनर/प्रमोटरको स्वामित्वमा रहेको L/B मा धितो शुल्क रजिस्टर गरिएको
![]()
प्रशासनिक शुल्क: ०.७५%
![]()
कार्य सम्पादन अवधि: आवश्यक सम्पूर्ण कागजात पेश भएको ७ कार्यदिन भित्र

