Skip to main content

Infrastructure & Project Financing

भौतिक पूर्वाधार वा ठूला निर्माण परियोजनाहरूको विकासले राष्ट्रिय स्तरमा ठूलो प्रभाव पार्छ र यसको सफल समापनका लागि रणनीतिक वित्तीय व्यवस्थापन आवश्यक पर्दछ। हाम्रा विज्ञ कर्मचारीहरुको समूहले तपाईंलाई पूर्ण बैंकिङ र वित्तीय प्याकेज प्रदान गर्नेछन्, जसमा परियोजनाको लागि आवश्यक वित्त व्यवस्थापन र जोखिम पहिचान सम्बन्धि परामर्श र समग्र वित्तीय व्यवस्थापन पर्दछ।

फाईदाहरु

  • जलविद्युत र प्रसारण, सिमेन्ट निर्माण, दूरसंचार, रोपवे, सुरुङ्ग, एयरपोर्ट र अन्य धेरै किसिमका लागि पूर्वाधार निर्माणको लागि प्रतिस्पर्धी दरमा सहज ग्रेस अवधी र लचिलो पुनःभुक्तानी अवधि
  • कन्सोर्टियम र कर्जा सिन्डिकेशन अन्तर्गत वित्तीय व्यवस्थापन 
  • तपाईंको कूल परियोजनाका वित्तीय आवश्यकताहरू र समग्र वित्तीय व्यवस्थापन गर्न नि:शुल्क विशेषज्ञ परामर्श सेवाहरू