Skip to main content

Standing Instructions

स्ट्यान्ड-ईन निर्देशन विभिन्न खाताहरूमा फन्ड ट्रान्सफरको प्रबन्ध (व्यवस्था) गर्ने एक स्मार्ट र स्वचालित विधि हो। यस सुविधाले बैंकमा नआईकन नै आफूले चाहेको खातामा सजिलै फन्ड ट्रान्सफर गर्न सकिन्छ। साथै, फन्ड ट्रान्सफर गर्न लाग्ने समयको बचत र अन्य प्रशासनिक समस्याहरूबाट पनि छुट्कारा पाउन सकिन्छ।

फाईदाहरु

  • स्ट्यान्ड-ईन निर्देशन यी कामका लागि फाईदाजनक छ:
  • दोहोरिने मुद्धती भुक्तानी/खर्चहरु
  • करारीय दण्डबाट टाढा रहनको लागि समयमै भुक्तानी 
  • व्यवसायको विश्वासनीयता बढाउने 
  • धेरै खाताहरुमा गर्नु पर्ने जटिल फन्ड ट्रान्सफरलाई सहजिकरण गर्ने
  • व्यवसायिक खातामा ब्याज वा शुल्कहरुको बारेमा निरन्तर रुपमा ध्यान दिनुपर्छ