Skip to main content

Nabil Corporate Staff Savings

कर्पोरेट स्टाफ बचत खाता संस्थागत कर्मचारीहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्न ल्याइएको कर्मचारी तलब खाता हो।

  • ब्याज दर2.75

विशेषताहरु

न्यूनतम मौजदातः शून्य

नि:शुल्क चेक बुक

नि:शुल्क खाता विवरण

नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ): पहिलो वर्षको लागि नि:शुल्क

सहज तरिकाले समयमै तलब ट्रान्सफर

कागजी वा विद्युतीय माध्यम मार्फत कर्मचारीको भुक्तानी व्यवस्थापन गर्न सकिने सुविधा

कर्मचारीहरुलाई नीजको तलब खातामार्फत नै आफ्नो आवश्यकता अनुसारका व्यक्तिगत बैंकिङ्ग र वित्तीय सेवाहरु

पूर्व स्वीकृत कर्जाहरुमा नबिल स्मार्टबैंक मोबाईल एप मार्फत नै सहजै पहुँच

***घातक रोग र म्यादी जीवन बिमाको रक्षावरणको लागि न्यूनतम रु. १००,०००/- मौजदात कायम रहेको हुनु पर्नेछ। नबिल केयरका सर्तहरु लागू हुनेछन्। थप विवरणहरूको लागि यहाँ क्लिक गर्नुहोस्।
नोट: सबै अन्य बैंकिङ सुविधाहरू तोकिएको शुल्कको भुक्तानीमा उपलब्ध छन् ।

योग्यता

नबिल बैंकमा कर्पोरेट खाता कायम गर्ने कुनै पनि संस्थामा कार्यरत सबै तलबी कर्मचारीहरू 

नोट: सबै अन्य बैंकिङ सुविधाहरू तोकिएको शुल्कको भुक्तानीमा उपलब्ध छन् ।
कर्मचारी खाता खोल्नुहोस् - खाता खोल्ने फारम

आवश्यक कागजातहरू

  • विधिवत भरिएको खाता खोल्ने फारम
  • संस्थागत ग्राहकको निर्देशन
  • नागरिकता/राहदानी
  • पासपोर्ट साइज फोटो

नबिल कर्पोरेट स्टाफ बचत खाताले तपाईको स्टाफका लागि तलब ट्रान्सफर र अन्य बैंकिङ सुविधा प्रदान गर्दछ।