Skip to main content

Low Cost Housing

घर एक प्रमुख आधारभूत मानव आवश्यकता हो। आफ्नै घर हुनु अझै धेरैका लागि विशेष गरी ग्रामीण क्षेत्रका व्यक्तिहरूका लागि सपना हो। नबिल बैंकले न्यून लागत आवास प्रदान गरेर विपन्न वर्गलाई आर्थिक सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । यो सुविधा बिपन्न क्षेत्रले घर खरीद गर्न, आफ्नो स्वामित्वको भूमिमा घर निर्माण गर्न, र घर निर्माणको लागि जग्गा खरीद गर्न प्रयोग गर्न सक्दछ । 
 

विशेषता

ब्याज दरः आधार दर + प्रिमियम ७% सम्म 

कर्जा सिमा रु ७ लाख सम्मको 

उमेर हद १८ देखी ६५ वर्षसम्मको 

कर्जा अवधि १ देखी १५ वर्ष सम्मको (ग्रेस अवधी सहित)

कर्जा प्रवाह अधिकतम ४ किस्तामा  

Charge over L/B financed by the bank by a registered encumbrance on the property

ग्रेस अवधीः १२ महिना वा निर्माण अवधी मध्ये जुन पहिले हुन्छ त्यही।

भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा 

प्रशासनिक शुल्क: ०.७५% 

कार्य सम्पादन अवधि:  आवश्यक सम्पुर्ण कागजातहरु पेश भएपछी ७ कार्यदिन भित्र