Skip to main content

Term Loans

Fixed Capital Loans
Fixed Capital Loans

नबिल स्थिर पुँजी कर्जाका साथ व्यवसायहरूले थप कामहरू विस्तार गर्न, पुँजीगत खर्च, सम्पत्ति खरीद, खोज र विकास र अन्य धेरै  कामहरू गर्न सक्दछन्।

Comprehensive Project Loans
Comprehensive Project Loans

नबिल विस्तृत परियोजना कर्जा फन्डेड र नन्-फन्डेड कर्जा सुविधाहरुको एक निजीकृत (customized), अनि लचिलो मोरेटोरियम (moratorium) र पुन: भुक्तानी (repayment) सुविधा भएको कर्जा हो।