Customized SME Loans
साना तथा मझौला कर्जाले साना तथा मझौला उद्यमहरूलाई उनीहरूको व्यवसायिक खर्चहरू पुर्ति गर्न मद्दत गर्दछ । चालु पुँजी कर्जा, आवधिक कर्जा, आयात-निर्यात कर्जा, नियमित प्रतित पत्र, बैंक ग्यारेन्टी, र सवारी कर्जा जस्ता सहज कर्जा साना तथा मझौला कर्जाको माध्यमबाट उपलब्ध गराइन्छ । द्रुत कर्जा प्रकिया, प्रतिस्पर्धात्मक ब्याज दर र विशेष लाभहरूले तपाईंको व्यापारको वृद्धि सुनिश्चित गर्दछ ।
विशेषता
![]()
कर्जा सीमा रू १५ करोड सम्म
![]()
आवश्यकता अनुसारका कर्जा सुविधाहरु उपलब्ध गर्न सकिने
![]()
निशुल्क क्रेडिट कार्ड: मुख्य व्यक्तिलाई रु २० हजार देखि ५ लाख सम्मको क्रेडिट कार्ड जारी गरिने
![]()
CIC र STR मा वास्तविक शुल्क
![]()
कार्य सम्पादन समयः आवश्यक सम्पुर्ण कागजात पेश भएको १५ कार्य दिन भित्र

