Nabil Nari Karja
नबिल नारी कर्जा व्यवसाय प्रबर्धन गर्न इच्छुक महिला उद्यमीहरूका लागि आकर्षक कर्जा हो । सहज र झंझटमुक्त यस कर्जाले महिला उद्यमीहरुलाई विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न समर्थन गर्दछ । महिलाहरुलाई अवसर असीमित छन् भने किन तपाईं सीमित हुनुहुन्छ ।
विशेषता
![]()
आकर्षक ब्याज दर
![]()
कर्जा सिमा रु ५ करोड सम्मको
![]()
निशुल्क क्रेडिट कार्ड: मुख्य व्यक्तिलाई रु २० हजार देखि ५ लाख सम्मको क्रेडिट कार्ड जारी गरिने
![]()
SMS र इमेलबाट कारोबारको सूचना
![]()
निशुल्क मासिक बैंक विवरण
![]()
CIC र STR मा वास्तविक शुल्क
![]()
कार्य सम्पादन समयः आवश्यक सम्पुर्ण कागजात पेश भएको ५ कार्य दिन भित्र

