Fixed Capital Loans
नबिल स्थिर पुँजी कर्जाका साथ व्यवसायहरूले थप कामहरू विस्तार गर्न, पुँजीगत खर्च, सम्पत्ति खरीद, खोज र विकास र अन्य धेरै कामहरू गर्न सक्दछन्। यस प्रकारको वित्तीय समाधान व्यवसायहरूको मध्यम र दीर्घकालीन आवश्यकताहरूको लागि अनुकूल (customize) गर्न सकिन्छ।
फाईदाहरु
- साँवा / ब्याजको लागि लचिलो पुन: भुक्तानी योजना
- ठूला मूल्य परियोजनाका लागी Consortium र Syndication वित्तीय सेवा
- स्टार्ट-अप र बढ्दो व्यापार व्यवसायका लागि लाभदायक
- समर्पित सम्पर्क अधिकृत / प्रबन्धकबाट मार्गदर्शन र समाधा

