Skip to main content

Domestic Remittance

Domestic Remittance

Key Features

३६५ दिन विप्रेशण भुक्तानी उपाय

देशभरबाट पैसा पठाउने र प्राप्त गर्ने सबैभन्दा सुरक्षित तरिका

आधुनिक वेबमा आधारित प्रविधिको साथ द्रुत र भरपर्दो सेवा

रियल-टाइम कारोबार प्रकिया

नबिल बैंकको शाखा वा अधिकृत एजेन्टहरुबाट सेवा

Steps to Send Money (Sender/Remitter)

  • "पैसा पठाउने" निवेदन फारम प्रयोग गर्नुहोस्
  • पठाउनेको नाम र ठेगाना, सम्पर्क विवरण, पेआउट रकम, पेआउट प्वाईंट (ठेगाना) जस्ता विवरणहरु भर्नुहोस्
  • नबिल बैंकको शाखा वा अनुमति प्राप्त एजेन्टको काउन्टरमा पैसा जम्मा गर्नुहोस्
  • पठाउने एजेन्ट/शाखाबाट प्रणालीले सिर्जना गरेको १० अंकको अरूसँग नमिल्ने गोप्य कोड प्राप्त गर्नुहोस्
  • प्राप्त गर्ने व्यक्तिलाई पैसा प्राप्त गर्नको लागि गोप्य कोड दिनुहोस्

यदि तपाईंको कुनै बैंक वा वित्तीय संस्थामा कुनै खाता छैन भने पनि तपाईं सहजैरुपमा पैसा पठाउन सक्नुहुन्छ |

प्राप्त गर्ने व्यक्तिले पैसा प्राप्त गर्ने तरिका

  • "पैसा प्राप्त गर्ने" आवेदन फारम भर्नुहोस्
  • पैसा प्राप्त गर्नको लागि प्राप्त गर्ने व्यक्तिको नाम र ठेगाना, सम्पर्क विवरण, पठाउने व्यक्तीको नाम र ठेगाना, प्राप्त गर्नुपर्ने रकम लगायतको विवरण भर्नुहोस्
  • भुक्तानी प्रमाणीकरणको लागि पठाउने व्यक्तिले दिएको १० अंकको गोप्य कोड भर्नुहोस्
  • परिचयात्मक कागजात पेश गर्नुहोस् (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, वा अन्य कुनै वैध सरकारी परिचय पत्र) 

यदि तपाईंको कुनै बैंक वा वित्तीय संस्थामा कुनै खाता छैन भने पनि तपाईं सहजैरुपमा पैसा पाउन सक्नुहुन्छ
यदि तपाईं नबिल बैंकको खातावाला हुनुहुन्छ भने तपाईंले प्राप्त रकम पनि तपाईंको खातामा जम्मा गर्नसक्नु हुन्छ।

थप जानकारीको लागि नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।