Personal Home Construction Loan For The Earthquake Affected People
माहा भूकम्पले सबै नेपालीलाई हल्लायो तर हाम्रो दृढ संकल्पलाइ हल्लाउन सकेन, हाम्रा घरहरू गिरे तर फेरि उठ्ने हाम्रो आत्मविश्वास गिरेन । यस भावनालाई सम्मान गर्दै नबिल बैंकले प्रभावितहरुलाई व्यक्तिगत घर निर्माण कर्जा साथ आर्थिक सहयोग प्रदान गर्दैछ।
विशेषता
![]()
उमेर हद: १८ देखी ६५ वर्ष
![]()
योग्यता: आफ्नै जग्गामा घरको पुननिमार्ण
![]()
कर्जा अवधीः ५ वर्ष सम्म
![]()
भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा
![]()
धितो बन्धक: पुननिमार्ण वा निमार्ण भैसकेको घर जग्गा
![]()
कार्य सम्पादन अवधि: सम्पुर्ण कागजात बुझाएपछी १५ कार्यदिन भित्र

