Educated Youth Self Employment Loan
युवाहरू कुनै पनि राष्ट्रको अर्थतन्त्रको सशक्त शक्ति हुन्। शिक्षित युवा स्वरोजगार कर्जाले देशका युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्नु र उनीहरूलाई वैदेशिक रोजगार रोज्नु भन्दा यहाँ भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ। सहायताले उनीहरूको आफ्नै व्यवसाय स्थापना गर्न र उनीहरूको प्रचिलित व्यवसाय बढाउन मद्दत गर्दछ।
विशेषता
![]()
कर्जा सिमा: प्रति ऋणी/इकाई रु ७ लाख सम्मको
![]()
अधिकतम उमेर: ४० वर्ष
![]()
कर्जा अवधीः ५ वर्ष सम्म
![]()
भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा
![]()
शैक्षिक योग्यता: न्यून्तम स्नातक डिग्री (प्रमाणको रुपमा पछिल्लो प्रमाण पत्र आवश्यक)
![]()
कार्य सम्पादन अवधि: सम्पुर्ण कागजात पेश गरेपछी १५ कार्यदिन भित्र

