Skip to main content

Commercial Agro & Livestock Loan (Interest Subsidized)

कुल जनसंख्याको ६६% प्रत्यक्ष रूपमा कृषि र पशुपंक्षी खेतीमा संलग्न छन् । नबिल व्यवसायिक कर्जाले कृषकहरुको वित्तीय पहुँच र जीवनस्तर सुधार गर्न मद्दत गर्दछ । मुलुकमा रोजगारी सिर्जना गर्ने र आर्थिक अवसरहरू बृद्धि गर्न सरकारको विकास पहलहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हामी नेपाल राष्ट्र बैंकले परिभाषित गरेको मापदण्ड र क्षेत्र अनुसार ब्याज अनुदान सहित व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रदान गरिरहेका छौं ।

विशेषता

कर्जा सिमा रु दश लाख देखि रु एक करोडसम्म

ब्याज दरः आधार दर+ २% प्रिमियमः रु ५ करोडसम्मको कर्जा सिमाको लागि ५% ब्याज अनुदान

ब्याज दरः आधार दर+ २% प्रिमियमः रु ५ करोड देखी १० करोडसम्मको कर्जाको लागि २%  ब्याज अनुदान 

ब्याज अनुदान अवधीः अनुदानको प्रारम्भिक मिती देखी ५ वर्षसम्म 

भुक्तानीको तरिका:आवधीक कर्जाको लागि समान किस्तामा आधारित र कार्यगत पुजीं कर्जाको लागि त्रैमासिक 

CIC र STR मा वास्तविक शुल्क

कार्य सम्पादन अवधि: आवश्यक सम्पुर्ण कागजात पेश भएको १५ कार्य दिन भित्र