Skip to main content

Western Union- Account Payment Network (WU APN)

अब वेसटर्न युनियन- खाता भुक्तानी संजाल (WU APN)बाट नेपालमा भएको बैंक खातामा प्रत्यक्ष रुपमा पैसा पठाउनुहोस् । यो २००+ भन्दा बढी देशहरुबाट नेपालमा पैसा पठाउने सबैभन्दा छिटो र सबैभन्दा सहज तरिका हो।

मुख्य विशेषताहरु

रियल टाईम/ तुरुन्त खातामा जम्मा हुने

पैसा ट्रान्सफर भएको समयको आधारमा अन्य बैंकहरुमा सोही दिन वा करोबार दिन +१ दिनमा खातामा जम्मा हुने

कुनै भौतिक हस्तक्षेप आवश्यक नपर्ने।

थप जानकारीको लागि फाईल डाउन्लोड गर्नुहोसः WU APN _188 Countries List