Technical Educational & Vocational Training Loan
सीप विकास तालिममा पहुँचले देशलाई दक्ष जनशक्तिले सुसज्जित पार्नेछ जो देशभित्रै राजस्व उत्पन्न गर्न र अझ राम्रो भविष्य निर्माण गर्न सक्षम र इच्छुक छन् । प्राविधिक शैक्षिक र व्यावसायिक प्रशिक्षण कर्जाले व्यक्तिलार्इ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सम्बद्ध संस्थाहरुबाटबाट जीवन सुधारको सीप हासिल गर्न मद्दत गर्दछ।
विशेषता
![]()
कर्जा सिमा: २ लाख सम्मको कर्जा सिमा वा कूल तालिम खर्च मध्ये जुन कम हुन्छ
![]()
उमेर हद: १८ देखी ६५ वर्ष
![]()
कर्जा अवधीः ३ वर्ष सम्मको अवधी वा तालिम अवधी मध्ये जुन कम हुन्छ त्यही
![]()
ग्रेस अवधी : ६ महिना सम्मको
![]()
भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा
![]()
कार्य सम्पादन अवधि: सम्पुर्ण कागजात बुझाएपछी १५ कार्यदिन भित्र

