Skip to main content

Revenue Collection/Payment

   

आईपीएस/आरटीजीएस

हामी सजिलैसँग तपाईंको व्यवसायको लागि सहज रुपमाआवश्यक सङकलन वा भुक्तान गर्दछौं, चाहे ती आन्तरिक  वा अन्तर-बैंक हुन् । आईपीएस/आरटीजीएसको माध्यमबाट अन्तर -बैंक भुक्तान सहज हुन्छ ।

NCHL-IPS

अन्तरबैँक भुक्तानी र सीधा रकम 
(नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सदस्य बैंक र वित्तीय संस्था भित्र)
सजिलो र सुविधाजनक ।

RTGS

वास्तविक समयमा समायोजन
उच्च मूल्य लेनदेनको लागि  अन्तर बैँक भुक्तानी र रकम प्राप्ति (NCHL सदस्य वैंक तथा वित्तियसंस्था अन्तर्गत)

नबिल QR कोड

नबिल बैंकले नेपालमा, नबिल QR कोड ल्याउनको लागि फोनेपेसँग जोडिन पाउँदा गर्व गर्दछ। नबिल QR ले मोबाईल एप मार्फत उपलब्ध QR कोड स्क्यान गर्ने माध्यमबाट, सम्पर्क रहित (Contact Less) डिजिटल भुक्तानी गर्न सक्षम बनाऊँदछ। 

नबिल QR प्रयोगले, व्यापारीहरूले अब ग्राहकले गरेको स्क्यान लेनदेन लगतै पछि उनीहरूको बैंक खातामा तत्काल भुक्तान प्राप्त गर्न सक्दछन्। नबिल बैंकले सम्पूर्ण नेपालमा डिजिटल लेनदेनको प्रगति सुनिश्चित गर्न यो एक प्रमुख डिजिटल पहल हो।

Fonepay सुविधा सक्रिय गरिएको मोबाइल बैंकिङ/ डिजिटल वालेट भएका कुनै ग्राहकले अब व्यापारीलाई भुक्तानी गर्न नबिल QR स्क्यान गर्न सक्दछन्। १ करोड ३ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ५० भन्दा बढी पार्टनरहरू बैंकको मोबाइल/अन्तर-बैंकिङ प्रणाली र डिजिटल वालेटको उपस्थितिसँगै, नेपालमा लगभग सबैले अब नबिल QR मार्फत भुक्तानी गर्न सक्दछन्।

थप जानकारी