Youth Self Employment Loan
आर्थिक सहयोगको अभावका कारण हाम्रो युवाको लाखौं सपनाहरु पुरा हुँदैनन् । युवा स्वरोजगार ऋण नबिल बैंकको पहल हो जुन ठूला सपनाहरूका साथ युवाहरूलाई साना मात्रामा आर्थिक सहायता प्रदान गर्दछ
विशेषता
![]()
कर्जा सिमा: रु पाँच लाख सम्मको
![]()
न्यून्तम ब्याज दरः आधार दर+ २% प्रिमियम; ब्याज अनुदान ५%
![]()
उमेर हद: १८ देखी ६५ वर्ष
![]()
कर्जा अवधीः ५ वर्ष सम्म
![]()
भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा
![]()
न्यून्तम योग्यताः SLC स्तर
![]()
धितो बन्धक अनिवार्य नपर्ने
![]()
वास्तविक आधारमा प्रशासनिक शुल्क
![]()
कार्य सम्पादन अवधि: सम्पुर्ण कागजात बुझाएपछी १५ कार्यदिन भित्र

