Skip to main content

Textile (Clothes Production) Industry Production Loan (Interest Subsidized)

नेपाल सरकारको निर्देशनमा कपडा उद्योगलाई प्रोत्साहित गर्न नबिल बैंकले तपाईको कपडा उत्पादन व्यवसायका लागि ब्याज अनुदान सहित सहज कर्जा प्रदान गरिरहेको छ । विशेष लाभहरू र द्रुत पक्रियाले तपाईंको व्यवसायको बृद्धि र रोजगारको उत्पादनलाई सहयोग गर्दछ।

विशेषता

कर्जा सिमा रु दश लाख देखि ५ करोड सम्मको 

ब्याज दरः आधार दर+ २% प्रिमियम; ब्याज अनुदान ५%

अवधीः अनुदानको प्रारम्भिक मिती देखी ५ वर्षसम्म

 भुक्तानीको तरिका:आवधिक कर्जाको लागि समान किस्तामा आधारित र चालु पुँजी कर्जाको लागि त्रैमासिक 

CIC र STR मा वास्तविक शुल्क

कार्य सम्पादन अवधि: आवश्यक सम्पुर्ण कागजात पेश भएको १५ कार्यदिन भित्र