Skip to main content

Loan For Under Privileged Caste/Community/Marginalized Communities Business Enhancement

प्रत्येक वञ्चित जात / समुदाय / सीमान्तकृत नेपाली समुदायलाई उज्जवल भविष्य खोज्ने अधिकार छ। नबिल बैंकले वञ्चित / सीमान्तकृत समुदायलाई स्वरोजगार र रोजगारी सिर्जना गर्न आर्थिक सहयोग दिदै आएको छ। यसले व्यक्तिकोमात्र नभई समग्र समुदायको जीविकापार्जन उत्थान गर्ने लक्ष्य राख्छ । निम्न व्यवसाय / उद्यमका लागि कर्जा लगानी लागु हुन्छ।

  • परम्परागत साँगीतिक यंत्र उत्पादन र खरीद
  • सिलाई र कटाइ, सिलाई र कटाइ प्रशिक्षण, सिलाई मेशिन खरीद, पारम्परागत आय आर्जन पेशाको लागि,
  • फलाम, कोइला आदि सामग्री बिक्री र खरीद, फलाम बनाउनको लागि सामग्री, फलाम बनाउनको लागि केन्द्र।
  • प्रशोधित छाला, जुत्ता, चप्पल, झोला आदि बनाउने कच्चा पदार्थ र अन्तिम उत्पादनको बिक्री। परम्परागत सुन, चाँदी, रत्न र अन्य सम्बन्धित उत्पादन दोकान र सम्बन्धित कारिगर सेवाहरू । सरसफाई व्यवसायको लागी उत्पादनको खरीद
  • व्यवसायको लागि उपकरण केन्द्र बनाई पारिवारिक व्यवसाय, पशु र अन्य सेवाहरूको बिक्री जारी राख्नका लागि कच्चामालको आपूर्ति  
  • नेपाल सरकारले व्यख्या गरेको अन्य व्यवसायहरू

विशेषता

Age Limit from 18year to 65 years

Tenure  up to 5 years

Repayment Mode On EMI Basis

No mandatory Collateral requirement however preferred to obtain the same as additional security.

TAT: Within 15 working days after submission of all required documents