Skip to main content

Solution for Exporters

नबिल बैंक निर्यात सेवा (Nabil Bank Export service) ले तपाईंको निर्यात व्यापारको लागि सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दछ। नबिल बैंकको वृहत ‘करेस्पोन्डिङ’ बैंकको संजालले द्रुत भुक्तानीको सुविधा प्रदान गर्छ भने व्यापार व्यवसायका विज्ञ कर्मचारीहरुबाट तपाईंले प्रक्रियात्मक आवश्यकताहरूको सल्लाह र परामर्श लिन सक्नुहुन्छ। विज्ञ सेवाहरूमा निर्यातसँग सम्बन्धित जोखिमलाई न्यून गर्ने र सम्बन्धित खाताहरूमा सिधा ‘प्रोत्साहन रकम’ ट्रान्सफर गर्न सकिने सुविधा समावेश गरिएको छ।

निर्यात प्रोत्साहन व्यवस्थापन

निर्यातलाई प्रोत्साहित गर्न नेपाल सरकारले "निर्यात प्रोत्साहन" प्रदान गरिरहेको छ। नबिल बैंकले आफ्नो व्यापार सेवा (trade service) मार्फत थप सुविधाको लागि उक्त "निर्यात प्रोत्साहन" रकम सम्बन्धित खातामा सिधै जम्मा गर्नेछ।

नबिल बैंकले देहायका सेवा मार्फत निर्यातमा हुने जोखिमलाई व्यवस्थित गर्न मद्दत गर्दछ:

  • विदेशी विनिमय व्यवस्थापन सेवा
  • समुद्री बिमा सेवाहरू

Payment Services

  • Advance Payments
  • Letter of Credit (LC)
  • Back to Back Letter of Credit
  • Guarantees (or Standby Letter of Credit)
  • Cash Against Documents (CAD)
  • Export Incentives reimbursements

Special Benefits

  • Complete End-to-end service
  • Credit Facilities to finance your production for export. For more information, Click Here 
  • Extensive network of global correspondent relationship for fast and cost-effective payment
  • Insurance services for securing your exports
  • Quick and easy processing
  • Advisory services for all regulatory and procedural requirements
  • Competitive Fees and Charges