Skip to main content

Commercial Agro & Livestock Loan

खेतिपाती वा कृषी सम्बन्धित उद्यममा संलग्न साना किसान / इकाई/ कृषकहरूलाई सजिलो र झंझटमुक्त कर्जा सुविधामार्फत वित्तीय सहयोग । यो आर्थिक सहयोगले साना किसान / इकाई / कृषकहरूलाई उनीहरूको परिचालन आवश्यकता पूरा गर्न र उनीहरूको खेतिपाती र कृषि व्यवसायलाई अझ विस्तार गर्न मद्दत गर्दछ। यो सुविधा कृषि र पशुपालन व्यवसाय सहित सबै कृषि व्यवसायको लागि उपयुक्त छ।

विशेषता

Loan size up to NPR 1 Million

Tenure up to 5 years

Repayment Mode on EMI Basis

TAT: Approval confirmation within 7 working days after submission of all required documents