Skip to main content

Cross Border Trade Finance Business

हामी नेपालमा संलग्न अन्तर्राष्ट्रिय व्यवसायहरुलाई विश्वभर फैलिएका हाम्रा साझेदार बैंकहरुमार्फत काउन्टर जमानत, स्ट्यान्डबाइ LC (SBLC) जस्ता सीमापार व्यापार वित्त सेवा / सुविधा प्रदान गरी उक्त व्यवसायहरुको अन्तर्राष्ट्रिय व्यापार वित्त आवश्यकतालाई सहयोग पुर्‍याउँछौं।