Skip to main content

Higher & Techno-Vocational Education Loan

उच्च तथा प्राविधीक-व्यावसायिक शिक्षा कर्जा खाँचोमा परेका विद्यार्थीहरुलाई निजहरुको उच्च शिक्षा हासिल गर्न सहयोग गर्न ल्याइएको हो । शैक्षिक कर्जा नेपाल सरकारले मान्यता दिएको विभिन्न विभागको फराकिलो पाठ्यक्रमहरूमा लागू गर्न सकिन्छ। सहायता निम्नका लागि प्रदान गरिनेछ ।    

  • नेपाल सरकारले घोषित गरेको विषयहरुको उच्च शिक्षा।
  • एमबीबीएस, होमियोपाथिक, बीडीएस, बीपीएच, फार्मेसी, नर्सिंग वा अन्य उच्च विषयहरु जस्ता स्वास्थ्य सम्बन्धित स्नातक विषयहरु।
  • सिभिल, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, ज्यामेट्री, मेकानिकल, कम्प्यूटर आदि जस्ता ईन्जिनियरिङ्गसँग सम्बन्धित स्नातक विषयहरु वा अन्य उच्च विषयहरु 
  • पशु विज्ञानको स्नातक र स्नातकोत्तर
  • कृषि विज्ञानको स्नातक र स्नातकोत्तर
  • अन्य प्राविधिक विज्ञान विषयहरुको ग्रयाजुएट वा स्नातकोत्तर।

विशेषता

Age Limit from 18year to 65 years

Tenure Up to 5 years or Academic Duration whichever is lower.

Repayment Mode On EMI Basis

TAT: Within 15 working days after submission of all required documents